Nigauli
Sign in to saveगौशाला नगरपालिका वडा नं. २ साविकको गौशाला गा. वि. स. वडा ९ र ११ समेतको भौगोलिक क्षेत्र जोडेर बनेको हो । यस अन्तर्गत निगौल, वीरता गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा नेपाली, मैथिली, भोजपुरी हो । वडा नं. २ मा कुल १४८६ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ९०५५ हो जस मध्ये पुरुष ४६९४, महिला ४३३९ र अन्य २२ रहेका छन् ।
~1 min read
Encyclopedic overview
2 sectionsContents
- References
- External links
गौशाला नगरपालिका वडा नं. २ साविकको गौशाला गा. वि. स. वडा ९ र ११ समेतको भौगोलिक क्षेत्र जोडेर बनेको हो । यस अन्तर्गत निगौल, वीरता गाउँहरू पर्दछ । यस क्षेत्रको मुख्य बोलिने भाषा नेपाली, मैथिली, भोजपुरी हो । वडा नं. २ मा कुल १४८६ घरपरिवारको बसोबास रहेको छ । कुल जनसंख्या ९०५५ हो जस मध्ये पुरुष ४६९४, महिला ४३३९ र अन्य २२ रहेका छन् ।
Nigaul is a village which is near to Marketing business centre GAUSHALA Bazaar and market place in Gaushala Municipality in Mahottari District in the Mahottary district of Madhesh pradesh (pradesh 2) Nepal.
Excerpted from Wikipedia’s “Nigauli” article, available under the CC BY-SA 4.0 licence.
On the map
2 mapped locations